Jó 29

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः

2 “केही महीना अघि वितेको जीवन म चाहन्छु।

3 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें।

4 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो।

5 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो

6 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो।

7 “त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें

8 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे।

9 जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे

10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे।

11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे।

12 किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें।

13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे

14 धार्मिकता मेरो लागि पोषाक थियो,

15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें।

16 म गरीबहरूको लागि पिता समान थिएँ।

17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें

18 “मेरै परिवार भित्र बुढो हुँदै म

19 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै

20 प्रत्येक नयाँ दिन

21 “बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे।

22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे,

23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्।

24 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्।

25 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.