Jó 28

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “त्यहाँ सुन र चाँदीका खानीहरू छन्

2 मानिसहरूले जमीन खनेर फलाम निकाल्छन

3 कर्मीहरूले गुफामा प्रकाश लैजान्छन।

4 मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्।

5 जमीनमाथि अन्न उम्रन्छ।

6 जमीनमनि बहुमूल्य धातुहरू

7 जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्।

8 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन।

9 कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्।

10 कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्।

11 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन।

12 “तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन?

13 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो।

14 महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’

15 तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ।

16 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा

17 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो।

18 ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो।

19 कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन।

20 “यसकारण ज्ञान कहाँबाट आउँदछ?

21 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ।

22 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन।

23 “केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ।

24 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ

25 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ।

26 पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ।

27 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो।

28 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.