Jó 30

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।

2 ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि तिनीहरूले मलाई सघाउन सक्थेनन।

3 तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए।

4 तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन्

5 तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।

6 तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू

7 झाडीहरूमा तिनीहरू चिच्याउँछन्,

8 तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन

9 “अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।

10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन।

11 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।

12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्।

13 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन। तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए।

14 तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन

15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।

16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।

17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।

18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ

19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो

20 “हे परमेश्वर,

21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।

22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।

23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,

24 “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,

25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ।

26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।

27 म भित्र कष्ट कहिल्यै रोकिंदैन

28 म संधै दुःखी र उदासीन छु कुनै चैन छैन।

29 म जङ्गली कुकुर

30 मेरो छाला जलेकोछ र उप्किंदैछ।

31 मेरो वीणाले करूणाको लय निकाल्छ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.