Jó 31

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि

2 परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो?

3 परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ,

4 मेरो चाल परमेश्वरले जान्नु हुन्छ

5 “यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए

6 न्यायको तराजुमा परमेश्वरले मलाई तौलून्

7 यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए,

8 मैले रोपेको अन्न अर्कोले खावोस,

9 “यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने

10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्,

11 किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो,

12 त्यो त नाश गर्ने आगो हुनेछ,

13 “मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए,

14 परमेश्वरको अघाडी जाँदा म के गर्ने?

15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो,

16 “गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन,

17 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।

18 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ,

19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन।

20 मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ।

21 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि

22 यदि मैले त्यस्तो कहिल्यै गरे भने

23 तर मैले त्यस्तो नराम्रो काम गरिनँ।

24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन।

25 म धनी थिएँ

26 मैले कहिल्यै पनि उज्वल घाम

27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन

28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ।

29 “जब मेरो शत्रुहरू नष्ट भए

30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ।

31 मेरा घरका सबै मानिसहरू जान्दछन कि

32 परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी

33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन

34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन।

35 “अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु।

36 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु

37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला।

38 “मैले कसैबाट जमीन चोरिनँ

39 मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें

40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.