Jó 21

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब अय्यूबले जवाफ दिएः

2 “म के भन्छु सुन,

3 जब म बोल्दछु, धैर्य राख्नु

4 “म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन,

5 म प्रति हेर अनि शोकले आघात बन

6 जब मलाई के भएको थियो भनी सोच्छु

7 किन पापीहरू दीर्धायु हुन्छ?

8 दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन

9 तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्।

10 तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्।

11 दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन।

12 तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।

13 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्।

14 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्।

15 अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो?

16 “यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्,

17 तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ?

18 हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै

19 तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’

20 दुष्टहरूले आफ्नै सजाय देखुन्।

21 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ,

22 “कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन।

23 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ।

24 उसको शरीरका हड्डीहरू बलिया थिए

25 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ।

26 अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्।

27 “तर, म जान्दछु तिमीहरू के सोची रहेछौ

28 तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ।

29 “तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ

30 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्।

31 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन।

32 जब दुष्ट मानिसलाई चिहानमा लगन्छि

33 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ।

34 “त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.