Jó 20

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब नमाबाट आएका सोपरले जवाफ दिएः

2 “मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन्

3 तिम्रो जवाफले हामीलाई अपमान गर्यो!

6 हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला,

7 तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो।

8 उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन।

9 मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्।

10 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए।

11 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए,

12 “दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ,

13 दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन।

14 तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ।

15 दुष्ट मानिसले धनीहरूलाई निल्छ।

16 दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो।

17 तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि

18 दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ।

19 किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ।

20 “दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन।

21 जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन।

22 जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ।

23 जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ,

24 हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला।

25 त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ,

26 उसका सारा धन सम्पत्ति नष्ट हुनेछ।

27 दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ।

28 उसको घरमा भएको सम्पूर्ण सामानहरू

29 हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.