Jó 19

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब अय्यूबले जवाफ दिएः

2 “कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ

3 तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ।

4 यो मेरो समस्या हो।

5 तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ।

6 तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो।

7 म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन।

8 परमेश्वरले मेरो बाटो रोकि दिनु भयो।

9 परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो,

10 परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो।

11 परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो।

12 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो।

13 “परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो।

14 मेरो आफन्तहरूले मलाई त्यागेर गए।

15 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन्

16 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन।

17 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे।

18 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्।

19 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्।

20 “म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्।

21 “मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ।

22 किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ?

23 “म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु।

24 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस्,

25 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ।

26 म जान्दछु कि म मरे पछि

27 म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु।

28 “हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ।

29 तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.