Jó 22

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तेमानीबाट आएका एलीपजले जवाफ दिए;

2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ।

3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ!

4 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो?

5 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो।

6 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ,

7 हुन सक्छ तिमीले ती थकित

8 अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्।

9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ।

10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन्

11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ,

12 “परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ।

13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ?

14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ,

15 “अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए,

16 ती दुष्टहरू नष्ट भए

17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्,

18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो।

19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन।

20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए।

21 “अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस।

22 उहाँबाट शिक्षा ल्याऊ।

23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ

24 सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन

25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।

26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ।

27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ।

28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ

29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ।

30 तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.