Salmos 73

npioncb (NPIONCB)

1 साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ;

2 तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए;

3 किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ,

4 तिनीहरूलाई कुनै पीडा छैन;

5 अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्;

6 यसकारण अहङ्कार तिनीहरूका गहना हो,

7 तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ;

8 तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्;

9 तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्,

10 त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्,

11 तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र?

12 दुष्‍टहरू कस्ता हुन्छन्—

13 साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु,

14 दिनभरि म कष्‍ट भोगेको छु,

15 यदि मैले त्यसरी भनेको भए त,

16 जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ,

17 जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ;

18 निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ;

19 केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्;

20 तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्;

21 जब मेरो मन घोर पीडामा थियो,

22 म चेतनाहीन र ज्ञानविहीन थिएँ;

23 तरै पनि म सधैँ तपाईंसँगै रहन्छु;

24 तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ,

25 स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?

26 मेरो देह र मेरो हृदय दुवै विफल होलान्,

27 तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्;

28 तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 73, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.