Provérbios 5

npioncb (NPIONCB)

1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ,

2 ताकि तिमीले विवेकलाई कायम राख्न सक,

3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ,

4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो,

5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्,

6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन;

7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन,

8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस,

9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ,

10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्,

11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ,

12 तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ,

13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ,

14 परमेश्‍वरका मानिसहरूको सभामा,

15 आफ्नै भाँडाको पानी पिऊ,

16 के तिम्रा मुहानहरू सडकतिर,

17 त्यो तिम्रै निम्ति मात्र होस्,

18 तिम्रो मुहान धन्यको होस्;

19 मायालु मृग, राम्री हरिणीजस्तै,

20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ?

21 किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्;

22 दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ,

23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.