Salmos 77

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।

2 मेरो स्वामी, जब म संकटमा परें म तपाईं कहाँ आएँ,

3 मैले परमेश्वरको बारेमा सोचें,

4 तपाईंले मलाई सुत्न दिनु भएन,

5 मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।

6 रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।

7 म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?

8 के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?

9 करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?

10 तब मैले सोचें, “जुन कुराले मलाई सधैं सताई रहन्छ त्यो होः

11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।

12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।

13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,

14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।

15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो

16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।

17 बाक्लो बादलहरूले पानी बर्षाए।

18 त्यहाँ बिजुलीको गडगडाहट थियो,

19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो,

20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 77, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.