Salmos 76

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।

2 शालेममा परमेश्वरको मन्दिर छ।

3 त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार

4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो,

5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे।

6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,

7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!

10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।

11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।

12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 76, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.