Jó 36

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 एलीहू लगातार बोलिरह्यो। उसले भन्योः

2 “मसँग केही वेर धैर्यधारण गरी बस

3 म टाढाबाट बुद्धि पाउँछु। परमेश्वरले मलाई बनाउनु भयो

4 अय्यूब म सत्य कुरा भनिरहेछु।

5 “परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ,

6 परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न।

7 परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन।

8 यसैले मानिसहरू दण्डित भए भने,

9 परमेश्वरले तिनीहरूलाई भन्नु हुनेछ तिनीहरूले के गल्ती गरेका छन्,

10 परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ।

11 यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ

12 तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन भने तिनीहरू ध्वंश हुने छन्।

13 “मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्।

14 अपमानित जीवनदेखि थोकेकाहरू जस्तै

15 तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ।

16 “अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ परमेश्वरले तिमीलाई संकटहरूदेखि छुटकारा दिनुहुनेछ

17 तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ। तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।

18 तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ।

19 के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले

20 जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्।

21 अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ।

22 “हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो।

23 कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन।

24 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल।

25 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्।

26 हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं।

27 “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ

28 यसकारण बादलले पानी बर्षाउँछ

29 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ

30 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो

31 मानिसहरूमाथि नियन्त्रण राख्न

32 परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ

33 आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 36, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.