Jó 37

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “बज्र, र बिजुलीले मलाई भयभीत पार्छ,

2 सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ।

3 परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ

4 बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ।

5 परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ।

6 परमेश्वरले हिंऊलाई भन्नुहुन्छ,

7 परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले के गर्नु सकनु हुन्छ बुझुन् भनी उहाँले

8 जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।

9 भुँवरी दक्षिणबाट चल्छ।

10 परमेश्वरको स्वासले वरफ बनाउँछ,

11 परमेश्वरले बादलमा पानी भर्नुहुन्छ,

12 परमेश्वरले बादलहरूलाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ।

13 बाढी ल्याई मानिसहरूलाई सजाय दिन

14 “अय्यूब, एक मिनट खडा भएर सुन,

15 अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादलहरूलाई वशमा राख्नुहुन्छ?

16 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्?

17 तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ

18 अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ,

19 “अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ!

20 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु।

21 एउटा मानिसले घाम हेर्न सक्तैन।

22 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ।

23 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ। हामी परमेश्वरलाई बुझ्न सक्तैनौं।

24 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 37, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.