Jó 33

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन।

2 म बोल्न तयार छु।

3 मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु।

4 परमेश्वरको आत्माले मलाई बनाउनु भयो।

5 अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ।

6 परमेश्वरको समक्ष तिमी र म बराबर छौं

7 अय्यूब म देखि नडराऊ

8 “तर अय्यूब,

9 तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु,

10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।

11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो,

12 “तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु।

13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ।

14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ,

15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ,

16 तिनीहरू एकदमै भयभीत हुन्छन्

17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ,

18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ।

19 “दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर

20 तब त्यस मानिसले खान सक्तैन्।

21 उसको शरीर जीर्ण हुँदै जान्छ

22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ

23 परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ।

24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ

25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।

26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ।

27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ।

28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो।

29 “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।

30 त्यस मानिसलाई सावधान गराउन

31 “अय्यूब, मेरो कुरा होशियारीले सुन,

32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन।

33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.