Jó 34

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः

2 “तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ।

3 जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ

4 यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं।

5 अय्यूब भन्छन्, ‘म निर्दोष छु।

6 म निर्दोष छु तर मलाई झूटो मानिएकोछ।

7 “के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ?

8 दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ।

9 म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने,

10 “तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन।

11 मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ।

12 यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन।

13 कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन

14 यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा

15 तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्।

16 “यदि तिमीहरू बुद्धीमानी छौ भने

17 कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन।

18 परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’

19 परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न।

20 मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन्

21 “मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ।

22 अनिष्ट कर्म गर्ने मानिसहरूले

23 न्यायको लागि परमेश्वरको सामुन्ने जान

24 यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने

25 यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ।

26 परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन।

27 किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे।

28 ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्।

29 तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन।

30 अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने

31 “त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन्

32 परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्।

33 अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्।

34 एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ

35 ‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ।

36 मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो।

37 अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.