Jó 34

npioncb (NPIONCB)

1 तब एलिहूले भने:

2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्‍नुहोस्;

3 किनकि जिब्रोले भोजनलाई चाखेजस्तै,

4 जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ;

5 “इयोबले भन्‍नुहुन्छ, ‘म निर्दोष छु,

6 म ठिक भए तापनि

7 इयोबजस्तै अर्को कुनै मानिस छ,

8 जसले दुष्‍ट काम गर्नेहरूको सङ्गत गर्छन्;

9 किनकि उहाँ भन्‍नुहुन्छ,

10 “यसकारण मेरो कुरा सुन्‍नुहोस्, तपाईं समझदार मानिसहरू।

11 उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ;

12 परमेश्‍वरले दुष्‍ट कार्य गर्नुहुन्छ,

13 कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्‍यो?

14 यदि उहाँको यस्तो इच्छा भएको भए

15 सारा मानव-जाति एकसाथ नाश हुनेछन्,

16 “यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्‍नुहोस्;

17 जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र?

18 के उहाँ त्यही परमेश्‍वर हुनुहुन्‍न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’

19 जसले शासकहरूलाई पक्षपात गर्नुहुन्‍न,

20 तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्;

21 “उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ;

22 यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन,

23 परमेश्‍वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर

24 उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ,

25 किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ,

26 उहाँले तिनीहरूलाई तिनीहरूका दुष्‍टताको निम्ति दण्ड दिनुहुन्छ,

27 किनभने तिनीहरूले परमेश्‍वरलाई पछ्याउन छोडेका छन्,

28 तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ,

29 तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र?

30 ताकि ईश्‍वरहीन मानिस शासक नबनोस्,

31 “मानौ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्यो,

32 मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्;

33 तपाईंले पश्‍चात्ताप गर्न अस्वीकार गर्नुहुँदा,

34 “समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्,

35 ‘इयोबले ज्ञानविनै बोल्छन्;

36 अहो, दुष्‍ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा

37 तिनको पापमा तिनले विद्रोह थप्दछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.