Jó 27

npioncb (NPIONCB)

1 तब इयोबले आफ्नो बहस जारी राखे:

2 “सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ,

3 जबसम्म मभित्र जीवन रहन्छ,

4 मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन,

5 तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ;

6 म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ;

7 “मेरो शत्रु दुष्‍टजस्तै,

8 किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र?

9 तब त्यसमाथि कष्‍ट आइलाग्दा,

10 के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र?

11 “म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु;

12 तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ।

13 “परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ,

14 त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ;

15 अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ,

16 त्यसले धुलोसरी चाँदी थुपारे तापनि

17 त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्,

18 त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ,

19 दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन;

20 भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ;

21 पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन;

22 बतासको शक्तिबाट त्यो टाढा भागे तापनि

23 बतासले त्यसलाई उपहासको थपडी मार्नेछ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.