Jó 15

npioncb (NPIONCB)

1 तब एलीपज तेमानीले जवाफ दिए:

2 “के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ,

3 के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र

4 तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ,

5 तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ;

6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन;

7 “के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ?

8 के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ?

9 हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्‍नुहुन्छ?

10 तपाईंका पिताभन्दा वृद्ध मानिस,

11 परमेश्‍वरको सान्त्वना,

12 तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ?

13 त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ

14 “मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्,

15 यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने,

16 झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्,

17 “मेरो कुरा सुन्‍नुहोस् र म तपाईंलाई बयान गर्नेछु;

18 बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्,

19 (जसलाई मात्रै देश दिइएको थियो,

20 दुष्‍ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ,

21 त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्;

22 त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन;

23 त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ;

24 कष्‍ट र वेदनाले त्यसलाई तर्साउँछ;

25 किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ,

26 आफ्नो मोटो र बलियो ढाल लिएर

27 “त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि

28 त्यो भत्किएका सहरहरूमा बास बस्‍नेछ,

29 त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन,

30 त्यो अन्धकारबाट उम्कन सक्दैन;

31 त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्;

32 त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ,

33 त्यो त नपाकिकनै झरेको अङ्‌गुरजस्तै हुनेछ,

34 किनकि परमेश्‍वर नमान्‍नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्,

35 तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्‍टता जन्माउँछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.