Jó 11

npioncb (NPIONCB)

1 त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए:

2 “के यी सबै कुराहरूका जवाफ छैन र?

3 के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र?

4 तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ,

5 अहो, यदि परमेश्‍वर बोल्नुहुने भए,

6 अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो;

7 “के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ?

8 ती स्वर्गभन्दा उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र?

9 तिनीहरूका नाप पृथ्वीभन्दा लामा

10 “यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने,

11 निश्‍चय नै उहाँले छली मानिसहरूलाई चिन्‍नुहुन्छ;

12 जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन,

13 “तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने,

14 यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो,

15 तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ;

16 निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई

17 तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ;

18 अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ;

19 तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन;

20 तर दुष्‍टहरूका आँखा कमजोर हुनेछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.