Salmos 73

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ।

2 म प्रायः चिप्लिएँ र नियन्त्रण हराएँ।

3 मैले दुष्ट मानिसहरू सफल भएको देखें।

4 ती मानिसहरू ह्रिष्टपुष्ट छन्।

5 ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्।

6 यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्।

7 यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन्,

8 तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन्

9 ती अंहकारीहरू आफूलाई देवता मान्दछन्!

10 यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए,

11 ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्!

12 ती घमण्डी मानिसहरू दुष्ट छन्,

13 यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु?

14 हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु

15 हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु।

16 मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें।

17 जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ,

18 परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ।

19 संकट अचानक आउन सक्छ,

20 हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्,

23 म सधैं नै तपाईंसँग साथमा छु।

24 हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ।

25 हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु।

26 मेरो तन र मन नष्ट हुन सक्छ,

27 हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ।

28 म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 73, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.