Salmos 69

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्!

2 त्यहाँ उभिने कुनै ठाउँ छैन।

3 तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु।

4 मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।

5 हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।

6 हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।

7 मेरो अनुहार शरमले ढाकिएको छ।

8 मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।

9 तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ।

10 म रोएँ र उपवास बसें,

11 आफ्नो उदासीपन देखाउनलाई योत्रो पोशाक लगाएँ,

12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।

13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः

14 दलदल देखि मलाई तान्नु होस्।

15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।

16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।

17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।

18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।

19 मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ,

20 गालीले मलाई धूलो-पिठो पारेको छ!

21 तिनीहरूले मलाई खानलाई विष दिए।

22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।

23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैंको निम्ति दुर्बल हुन दिनुहोस्।

24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव

25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।

26 तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।

27 तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्।

28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,

29 म दुःखीत र पीडित छु।

30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।

31 यसले परमेश्वरलाई खुशी पार्नेछ!

32 नम्र मानिसहरू! परमेश्वरलाई उपासना गर्न जो आएका छन्।

33 किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ।

34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्।

35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।

36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 69, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.