Salmos 68

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।

2 हावाले धूवाँलाई फुके जस्तै

3 तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुने-सँगै आनन्दमा छन्।

4 उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।

5 उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,

6 परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।

7 हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।

8 हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,

9 हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,

10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।

11 परमेश्वरले आज्ञा दिनुभयो

12 “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए!

13 तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्।

14 जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो।

15 परमेश्वरको पर्वत बाशान पर्वत हो!

16 हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ?

17 परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो।

18 उहाँ उच्च पर्वत माथि-माथि जानु भयो।

19 परमप्रभुको प्रशंसा गर!

20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।

21 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ।

22 मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु,

23 यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक,

24 हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको!

25 आगाडि गायकहरू हिंडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिड्दैछन्।

26 समुदायहरूमा परमेश्वरको प्रशंसा गर!

27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका।

28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!

29 राजाहरूले आफ्नो सम्पत्ति

30 तिम्रो लठ्ठीले ती “पशुहरूलाई” सधाऊ।

31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,

32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ!

33 परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।

34 परमेश्वरको प्रशंसा गाऊ,

35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 68, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.