Lamentações 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ।

2 परमप्रभुले मलाई डोर्याउनु भयो

3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो,

4 उहाँले मेरो मासु र छाला तान्नु भयो।

5 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो।

6 धेरै समय देखि मृत रहेको मानिस झैं

7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ।

8 मैले विलाप गर्दै गुहार मागें

9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो।

10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो।

11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो।

12 उहाँले आफ्नो धनु तयार पार्नु भयो।

13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो।

14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु।

15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो।

16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो,

17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्।

18 मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने

19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु।

20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु

21 तर त्यसपछि अन्य केही कुरा सोचें।

22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन।

23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ।

24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ

25 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ।

26 ती मानिसहरूको लागि राम्रो हो।

27 मानव जातिको लागि बाल्य अवस्था देखि

28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ।

29 त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ।

30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ।

31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ

32 जब परमप्रभुले दण्ड दिनुहुन्छ,

33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न।

34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

35 उहाँले सर्वोच्च परमेश्वर सामु

36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न।

37 परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म

38 सर्वोचय परमप्रभुले नै असल

39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ।

40 जाँचौं र हेरौं हामीले के-के गर्यौं।

41 हामी हाम्रा हृदय र हातहरू

42 उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं

43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु

44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो

45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर

46 हाम्रा सारा शत्रुहरू

47 हामी अत्यन्तै त्रासीत भयौं

48 मेरा आँखाहरूबाट आँसुका धारा बगे।

49 मेरा आँखाबाट

50 परमप्रभु म लगातार रूने छु,

51 मेरा सबै शहरहरू रोएको देखेर

52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।

53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए।

54 मेरो टाउको सम्म पानी आई पुग्यो।

55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें।

56 तपाईंले मेरो आवाज सुन्नुभयो।

57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो।

58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।

59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ।

60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै

61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो।

62 मेरा शत्रुहरूका शब्द

63 जब तिनीहरू उठ बस गर्छन।

64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।

65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप

66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lamentações 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.