Lamentações 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ,

2 परमप्रभुले याकूबको घर भत्काउनु भयो।

3 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो।

4 परमप्रभुले आफ्ना शत्रुहरूले झैं

5 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ।

6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो,

7 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो,

8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई

9 यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए।

10 सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्।

11 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्।

12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ

13 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ?

14 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए।

15 त्यो बाटो हिड्ने कुनै पनि मानिसले,

16 तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन।

17 परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो।

18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर।

19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ।

20 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्,

21 गल्लीहरूमा जवानहरू

22 तपाईंले चारैतिरबाट मकहाँ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lamentações 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.