Lamentações 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो।

2 त्यो रातभरी साह्रै दु:ख मानी रून्छे।

3 यहूदा अति नै पीडीत भए

4 सियोन जाने बाटो एकदम उदास छ।

5 यरूशलेमका शत्रुहरू विजय भएका छन्।

6 छोरी, सियोनको सुन्दरता

7 यरूशलेमले आफ्नो

8 यरूशलेमले धेरै पापहरू गरेकी थिई।

9 यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्।

10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्।

11 यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्।

12 यताबाट भएर जाने सबै मानिसहरू,

13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो।

14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्।

15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई

16 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु।

17 सियोनले आफ्ना हातहरू फैलाई

18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें।

19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ।

20 “हे परमप्रभु मलाई हेर्नुहोस्! म दु:खमा परेकोछु!

21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु।

22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lamentações 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.