Salmos 83

npioncb (NPIONCB)

1 हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्;

2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्,

3 तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्;

4 तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ;

5 तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्;

6 एदोमीहरू र इश्माएलीहरूका पालहरू,

7 गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू,

8 लोतका सन्तानलाई सशक्त पार्न,

9 मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्,

10 जो एन्दोरमा नाश पारिएका थिए,

11 तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ,

12 जसले भने, “हामी परमेश्‍वरका खर्कलाई

13 हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ,

14 जसरी आगोले जङ्गल भस्म पार्छ,

15 त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस्

16 तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह,

17 तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्;

18 तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो—

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 83, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.