Salmos 105

npioncb (NPIONCB)

1 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;

2 उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको गीत गाओ;

3 उहाँको पवित्र नाममा गौरव गर;

4 याहवेह र उहाँको शक्तिलाई हेर;

7 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ;

8 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,

9 त्यो करार जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो,

10 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,

11 “म तँलाई कनान देश दिनेछु,

12 जब तिनीहरू संख्यामा थोरै थिए,

13 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,

14 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;

15 “मेरा अभिषिक्त जनहरूलाई नछोओ;

16 उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो,

17 उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो—

18 तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए;

19 उहाँका अगमवाणी पूरा नभएसम्म,

20 राजाले मानिस पठाएर तिनलाई छुटाए;

21 राजाले तिनलाई आफ्नो घरको मालिक,

22 तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्,

23 त्यसपछि इस्राएल इजिप्टमा आए;

24 याहवेहले आफ्ना प्रजालाई अत्यन्त फलवन्त बनाउनुभयो;

25 परमेश्‍वरले इजिप्टियनहरूका हृदयलाई उहाँका जनहरूलाई घृणा गर्ने बनाउनुभयो;

26 उहाँले आफ्ना सेवक मोशालाई,

27 तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू,

28 उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो—

29 उहाँले तिनीहरूका पानीलाई रगतमा परिवर्तन गर्नुभयो,

30 तिनीहरूको देश भ्यागुताहरूले भरियो,

31 उहाँले आदेश दिनुभयो र त्यहाँ झिँगाको बथान ओइरियो,

32 उहाँले पानीको साटो असिना बर्साउनुभयो,

33 उहाँले तिनीहरूका अङ्‌गुर र नेभाराका रूखहरू ध्वस्त पार्नुभयो,

34 उहाँले आज्ञा गर्नुभयो, र सलहहरू आए,

35 तिनीहरूले त्यस देशका हरेक वनस्पति खाइदिए,

36 तब उहाँले त्यस देशका सबै पहिले जन्मेकाहरूलाई,

37 उहाँले इस्राएललाई सुन र चाँदीले भरिपूर्ण पारि निकालेर ल्याउनुभयो;

38 तिनीहरू निस्केर जाँदा इजिप्ट रमायो;

39 उहाँले आवरणको रूपमा बादललाई फैलाउनुभयो,

40 तिनीहरूले मासु खान मागे, र उहाँले तिनीहरूका निम्ति बट्टाई चराहरू दिनुभयो;

41 उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो;

42 किनकि उहाँले आफ्नो सेवक

43 उहाँले आफ्ना प्रजालाई आनन्दसाथ,

44 उहाँले अरू जातिहरूका भूमिहरू तिनीहरूलाई दिनुभयो;

45 तिनीहरूले उहाँका विधिहरू पालन गरून्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 105, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.