Jó 8

npioncb (NPIONCB)

1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए:

2 “कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ?

3 के परमेश्‍वरले अन्याय गर्नुहुन्छ?

4 जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे,

5 तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने,

6 यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने,

7 तपाईंको सुरुवात सामान्य देखिएला,

8 “पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्,

9 किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ;

10 के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र?

11 के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र?

12 तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै

13 परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ;

14 तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ;

15 तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन;

16 तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्,

17 त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ,

18 तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ,

19 निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ,

20 “निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न

21 उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले

22 तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.