Salmos 45

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 जब म यी कुराहरू राजाको निम्ति लेख्छु,

2 तपाईं सबै भन्दा असल हुनुहुन्छ।

3 तिम्रो पटुकामा तरवार भिर।

4 तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,

5 तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,

6 हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।

7 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ

8 तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ।

9 लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।

10 हे मेरी स्त्री, मेरा कुरा सुन।

11 यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।

12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्

13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा

14 राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्,

15 तिनीहरू आनन्दको साथ आउँछन्।

16 राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्।

17 तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 45, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.