Salmos 44

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं।

2 परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित

3 हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो।

4 हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ।

5 मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं।

6 म मेरो धनु र तरवारमाथि भरोसा राख्दिन।

7 हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो।

8 हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं।

9 तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो।

10 तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो।

11 तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो।

12 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो,

13 तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो।

14 हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्।

15 म लाजले छोपिएको छु।

16 मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे,

17 परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं।

18 परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं।

19 तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्।

20 के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं?

21 निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ।

22 हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!

23 उठ्नु होस्, मेरो स्वामी!

24 परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ?

25 हामीलाई फोहारेभित्र हुत्याइएको छ।

26 हे परमेश्वर, उठूनु होस र हामीलाई सहयोग गर्नुहोस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.