Salmos 147

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।

2 परमप्रभुले यरूशलेम बनाउनु भयो।

3 परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ।

4 परमेश्वरले ताराहरू गन्नुहुन्छ

5 हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।

6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ

7 परमप्रभुलाई धन्यवाद छ।

8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।

9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।

10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले

11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्।

12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!

13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।

14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।

15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,

16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिमबर्षा गराउनु हुन्छ।

17 परमेश्वरले आकाशबाट चट्टानहरू झैँ असिना बर्षाउनु हुन्छ।

18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो

19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,

20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 147, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.