Salmos 146

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको प्रशंसा गरौं!

2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु

3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।

4 मानिसहरू मर्दछन् र गाडिन्छन्!

5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।

6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।

7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।

8 परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।

9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।

10 परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 146, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.