Salmos 132

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए।

2 दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए।

3 दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन,

4 म सुत्ने छैन

5 जबसम्म याकूबको सर्वशक्तिमान् परमप्रभुको

6 एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं।

7 अब, पवित्र पालतर्फ जाऊँ।

8 परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु!

9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्,

10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति,

11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।

12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने,

13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो।

14 परमप्रभुले भन्नुभयो, “यो सदा सर्वदाको लागि मेरो ठाउँ हुनेछ।

15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु।

16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु।

17 म दाऊदको परिवारलाई बलियो पार्नेछु,

18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 132, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.