Salmos 102

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।

2 परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्।

3 मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।

4 मेरो शक्ति क्षीण हुँदै गईसक्यो

5 आफ्नो उदासीनताको कारणले गर्दा,

6 म मरूभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।

7 म सुत्न सक्दिन।

8 मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।

9 मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।

10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,

11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।

12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।

13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।

14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,

15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर,

16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।

17 परमेश्वरले जिउँदै छाडनु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।

18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख

19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।

20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।

21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।

22 जातिहरू परस्परमा भेला हुनेछन्।

23 मेरो बलले मलाई नै असफल तुल्यायो।

24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।

25 धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।

26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।

27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।

28 हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 102, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.