Salmos 103

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!

2 हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर

3 परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।

4 परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ

5 परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।

6 परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,

7 परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।

8 परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।

9 परमप्रभुले सधैं आलोचना गर्नु हुन्न

10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ।

11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा

12 अनि परमेश्वरले हाम्रो पापहरू

13 परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ

14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,

15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ।

16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन।

17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो

18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ।

19 परमेश्वरको सिंहासन स्वर्गमा छ।

20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर।

21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर।

22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 103, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.