Salmos 101

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु।

2 म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु।

3 म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन,

4 म ईमान्दार हुनेछु।

5 यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने,

6 म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ

7 म मेरो घरमा झूटाहरू बस्न दिने छैन।

8 यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 101, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.