1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
Você se identifica como:
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)
1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
Peça à IA da Bíblia Fala para explicar Salmos 100, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.
Uma mensagem curta de manhã, com um versículo para meditar — direto no seu celular. Sem propaganda.