Salmos 78

npioncb (NPIONCB)

1 हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन;

2 म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु;

3 हामीले ती कुराहरू सुनेका र जानेका छौँ,

4 हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ;

5 उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो,

6 ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्,

7 तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्,

8 तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै

9 एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि

10 तिनीहरूले परमेश्‍वरका करार पालन गरेनन्,

11 परमेश्‍वरले गर्नुभएका कामहरू,

12 उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि,

13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्‍याउनुभयो;

14 उहाँले तिनीहरूलाई दिनमा बादलले

15 उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो,

16 उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो,

17 तर सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर,

18 तिनीहरूले असाध्यै खानेकुराको माग गरेर

19 तिनीहरूले यसो भन्दै परमेश्‍वरको निन्दा गरे:

20 हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो,

21 जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो;

22 किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्,

23 तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो,

24 उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो,

25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए;

26 उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो;

27 उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो;

28 उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र,

29 तिनीहरूले नघाउन्जेल खाए—

30 तर तिनीहरूको भोक मेटिनु अगि नै,

31 परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो;

32 यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे;

33 यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा

34 जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो;

35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ

36 तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे,

37 तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्,

38 तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो;

39 उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो,

40 तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे,

41 तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे;

42 तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्—

43 जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू,

44 उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो;

45 उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो,

46 उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई,

47 उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले

48 उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले,

49 उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस,

50 उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो;

51 उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई,

52 तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो;

53 उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्;

54 यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो,

55 उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो,

56 तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे

57 तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती,

58 तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए;

59 जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो;

60 उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो,

61 उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो,

62 उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो;

63 आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए,

64 तिनीहरूका पुजारीहरू तरवारले मारिए,

65 तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो;

66 उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो;

67 तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो,

68 तर यहूदाका कुललाई छान्‍नुभयो,

69 यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो।

70 उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो,

71 उहाँले भेडा गोठालोबाट,

72 अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 78, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.