Salmos 18

npioncb (NPIONCB)

1 हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।

2 याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;

3 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ,

4 मृत्युका पासोहरूले मलाई घेरे;

5 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;

6 मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ;

7 पृथ्वी काम्यो, र हल्‍लियो;

8 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो;

9 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो;

10 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो;

11 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो;

12 उहाँको उपस्थितिको ज्योतिबाट,

13 याहवेह स्वर्गबाट गर्जनुभयो;

14 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो;

15 हे याहवेह, तपाईंको हप्काइले

16 उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो;

17 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,

18 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे,

19 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो;

20 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ;

21 किनकि म याहवेहको मार्गमा चलेको छु;

22 उहाँका सारा नियमहरू मेरा अगि छन्;

23 म उहाँको अगि निर्दोष रहेको छु;

24 याहवेहले मेरो धार्मिकताअनुसार,

25 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ,

26 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ,

27 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ,

28 हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ;

29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;

30 परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ:

31 किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र?

32 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ,

33 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ;

34 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ;

35 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ,

36 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ,

37 मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ;

38 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्;

39 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ;

40 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ,

41 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन

42 मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ;

43 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो;

44 विदेशीहरू मेरा अगि झुक्दछन्;

45 तिनीहरूको सारा साहस हराउँछन्;

46 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्!

47 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ,

48 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ।

49 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;

50 उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.