Salmos 25

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।

2 हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु

3 यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।

4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।

5 बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।

6 हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैं रहोस्,

7 ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ।

8 परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ।

9 जब उहाँ विनम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।

10 परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,

13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,

14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।

15 म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।

16 हे परमप्रभु, म पीडित र एक्लो छु,

17 मेरा संकटहरूबाट मलाई मुक्ति दिनुहोस्।

18 हे परमप्रभु, मेरा परीक्षाहरू र संकटहरूमा दृष्टि राख्नुहोस्

19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।

20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउनुहोस्।

21 हे परमेश्वर, तपाईं साँच्चै नै इमान्दारी र धार्मिक हुनुहुन्छ

22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.