Salmos 144

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको प्रशंसा गर,

2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।

3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?

4 मानिसको जीवन हावाको झोंका मात्र हो।

5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्

6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।

7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्!

8 ती शत्रुहरू झूटाहरू हुन्।

9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा।

10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।

11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।

13 हाम्रो भण्डारहरू

14 हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।

15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 144, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.