Salmos 143

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।

2 मलाई कुनै मामिला नलगाउनु होस्।

3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।

4 म छोडन तयार छु

5 तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो।

6 परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।

7 परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्!

8 परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।

9 हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।

10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।

11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,

12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 143, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.