Jó 17

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “मेरो आत्मा टुक्रियोः

2 मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्।

3 “हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ।

4 तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो

5 तपाईंहरूलाई यो भनाई थाहा छ,

6 परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो।

7 मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु।

8 धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्।

9 तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्।

10 “तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर।

11 मेरो जीवन बितिरहेछ।

12 तर मेरो सारा मित्रहरू सालेमाले भए।

13 “म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला

14 म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’

15 तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्।

16 के मेरो आशा मसँगै मरेर मृतलोकमा जानेछ?

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.