Jó 15

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः

2 “अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त

3 के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क

4 अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने

5 जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ।

6 म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन।

7 “अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ?

8 के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ?

9 अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ

10 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्।

11 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ

12 अय्यूब, तिमी किन बुझ्दैनौ?

13 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ

14 “मानिस साच्चै नै निर्दोष हुन सक्तैन।

15 परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न?

16 मानिस अत्यन्तै निम्न हुन्छ।

17 “मेरो कुरा ध्यान दिएर सुन अय्यूब,

18 म तिमीलाई ती कुराहरू भन्नेछु,

19 तिनीहरू मात्र आफ्ना देशमा बस्थे।

20 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ।

21 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ। उसका शत्रुहरूले उसलाई सताउँछ,

22 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन।

23 रोटीको खोजीमा ‘त्यो कहाँ छ’ भनी यता उता घुमिरहन्छ।

24 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ।

25 किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ

26 त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ।

27 उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।

28 तर उसको शहर ध्वंश हुनेछ,

29 दुष्ट मानिस सधैंलाई धनी भई रहँदैन।

30 ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन।

31 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ।

32 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ।

33 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ जसले पाक्न अघिनै दाख गुमाउँछ।

34 किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन।

35 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.