2 Samuel 22

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

2 परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।

3 उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु,परमेश्वर मेरो सुरक्षा कवच।

4 तिनीहरूले मेरो खिल्ली उडाए

5 मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्।

6 चिहानको साङ्गलोले म बेह्रिए

7 हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिए,

8 पृथ्वी हल्लियो, भुईचालो गयो

9 परमेश्वरको नाकबाट धूवाँ निस्क्यो

10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो!

11 उहाँ उड्ने दूतहरूमाथि

12 परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो

13 उहाँको अघि

14 परमप्रभु स्वर्गबाट गर्जनु भयो!

15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो।

16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्‌यो

17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो

18 मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए.

19 म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे।

20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।

21 परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन,

22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने,

23 म सधै परमप्रभुको निर्णयलाई ध्यान दिन्छु

24 उहाँको अघि म पवित्र

25 यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु। किन? किनभने मैले ठिकबाहेक केही गरिन!

26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ।

27 परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ जो साँच्चै असल र पवित्र हुनेको निम्ति

28 परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ

29 परमप्रभु, तपाईं मेरो आलोक

30 तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु

31 परमेश्वरको बाटो ठीक छ

32 परमप्रभु भन्दा अर्को ईश्वर छैन

33 परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ।

34 परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ।

35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ

36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ

37 मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी

38 म मेरा शत्रुहरूलाई नष्ट नगरीञ्जेल सम्म

39 मैले शत्रु नष्ट पारे।

40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो

41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो,

42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे

43 मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ

44 तपाईंले मेरो बिरूद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो।

45 विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्,

46 विदेशीहरू डरले कमजोर हुनेछन्।

47 परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु

48 उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ

49 परमेश्वर, तपाईंले मलाई शत्रुबाट बचाउनु भयो! जो मेरो बिरूद्धमा उठे,

50 परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु

51 परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Samuel 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.