Salmos 80

npioncb (NPIONCB)

1 हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्;

2 एफ्राइम, बेन्यामीन र मनश्शेको सामु।

3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्;

4 हे याहवेह, सेनाहरूका परमेश्‍वर,

5 तपाईंले तिनीहरूलाई आँसुका रोटी खुवाउनुभएको छ;

6 तपाईंले हामीलाई छिमेकीहरूका लागि झगडाको पात्र बनाउनुभएको छ,

7 हे सेनाहरूका परमेश्‍वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्;

8 तपाईंले इजिप्टबाट एउटा दाखको बोट ल्याउनुभयो;

9 तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो,

10 त्यसका छायाले पहाडहरू ढाकिए,

11 त्यसका हाँगाहरू भूमध्य समुद्रसम्म गए,

12 तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ?

13 जङ्गलका बँदेलहरूले त्यसलाई नष्‍ट पार्छन्।

14 हे सेनाहरूका परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्!

15 तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा,

16 तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढाइएको छ;

17 तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्।

18 तब हामी तपाईंबाट पिठिउँ फर्काउनेछैनौँ;

19 हे याहवेह, सेनाहरूका परमेश्‍वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 80, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.