Provérbios 22

npioncb (NPIONCB)

1 धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो;

2 धनी र गरिबमा एउटा कुरा समान छ:

3 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;

4 धन, सम्मान र दीर्घायु;

5 दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्;

6 बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ;

7 धनीले गरिबमाथि शासन जमाउँछ;

8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ;

9 दयालु मानिस आफू पनि आशिषित हुनेछ;

10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ;

11 जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ,

12 याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ,

13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!

14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो;

15 बालकको हृदयमा मूर्खता हुन्छ,

16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने

17 बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ;

18 किनकि ती तिम्रा हृदयमा राख्यौ भने,

19 तिम्रो भरोसा याहवेहमाथि होस् भनेर

20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा

21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर

22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर,

23 किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ,

24 रिसाहा मानिसलाई मित्र नबनाऊ;

25 नत्रता त्यसको बानी तिमीले सिक्छौ

26 बन्धकमा आफ्नो हात नहाल,

27 यदि तिमीसित तिर्ने साधन छैन भने,

28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ,

29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ?

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.