Jó 38

npioncb (NPIONCB)

1 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्‍नुभयो:

2 “ज्ञानविनाका शब्दहरूले मेरो

3 अब मर्दझैँ कम्मर कसेर खडा हो;

4 “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्?

5 पृथ्वीको नाप कसले गर्‍यो? निश्‍चय नै तँलाई थाहा होला!

6 पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ,

7 जब बिहानको ताराहरूले एकसाथ गाउँदा

8 “पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा,

9 जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ,

10 जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू

11 तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन;

12 “के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्,

13 ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्,

14 चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ;

15 दुष्‍ट मानिसहरूको ज्योति खोसिन्छ,

16 “के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्?

17 के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्?

18 के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्?

19 “ज्योतिको निवासको बाटो कहाँ छ?

20 के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्?

21 निश्‍चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्!

22 “के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्,

23 जो मैले विपत्तिको समयको निम्ति,

24 कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ,

25 मुसलधारे वृष्‍टिको निम्ति कसले नहर खनेको छ?

26 कोही मानिस नबस्‍ने जमिन,

27 उजाड मरुभूमिलाई प्रशस्त भिजाउन

28 के झरीको पिता छ?

29 कसको गर्भबाट हिउँ निस्कन्छ?

30 पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ,

31 “के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्?

32 के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्?

33 के तैँले आकाशका नियमहरू जान्दछस्?

34 “के तैँले आफ्नो सोर बादलसम्मै पुर्‍याउन सक्छस्,

35 के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्?

36 कसले हृदयमा अन्तर्ज्ञान

37 बादलहरूलाई गन्‍ने बुद्धि कोसँग छ?

38 कहिले धुलो कडा हुन्छ,

39 “के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्,

40 जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्,

41 जब कागका बचेराहरूले

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 38, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.