Jó 37

npioncb (NPIONCB)

1 “यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ,

2 सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्,

3 उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ;

4 त्यसपछि उहाँको गर्जनको आवाज आउँछ;

5 परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ;

6 उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’

7 यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्,

8 पशुहरू ओडारमा पस्छन्;

9 प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ,

10 परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ,

11 उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ;

12 उहाँको आदेशमा

13 परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन,

14 “इयोब, यो कुरा सुन्‍नुहोस्;

15 परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ,

16 बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ,

17 देश दक्षिणी बतासको प्रभावमा परेको बेला

18 के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई,

19 “हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्;

20 के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र?

21 तर अब बतासलाई बढारेर सफा पारेको

22 उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ;

23 सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ;

24 यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 37, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.